शनिबार, जेष्ठ २,२०८३ 06:11:05
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:11:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने

Laxmi Sunrise Bank Limited
अब भिडियो पज नगरिकनै युट्युब विज्ञापन स्किप गर्न सकिने
Shivam Cement

काठमाण्डौ । स्किप गर्न नमिल्ने लामो अवधिको विज्ञापन प्रशारित गरिरहेको युट्युबले देर्शकहरुलाई नयाँ फिचर्स ल्याएको छ । अब दर्शकहरुले स्क्रिन पज नगरिकनै विज्ञापन स्किप गर्न सक्ने छन् ।  

गुगलको स्वामित्वमा रहेको युट्युबले यो नयाँ फिचर्सलाई सबै विज्ञापनदाताहरूमा रोलआउट गरेको छ । अब युट्युब भिडियो पज हुँदा विज्ञापन स्क्रिनको छेउमा पप अप हुनेछ ।  

Bizshala
New Office
CG Motors

यो दर्शकहरूको लागि सहज भएको र यो सम्पूर्ण युट्युब ईको सिस्टमका लागि लाभदायक अपडेट भएको गुगलका प्रवक्ताले बताएका छन् ।  

प्रयोगकर्ताहरूले मासिक १३.९९ डलरको प्रिमियम सदस्यताको साथ विज्ञापनहरू पूर्ण रूपमा स्किप गर्न पनि सक्छन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.