आईतवार, असार १,२०८२ 11:14:14
  • आईतवार, असार १,२०८२ 11:14:14
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश नदिने निर्णय

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश नदिने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगेर्न निर्णय गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले सो अवधिको वितरणयोग्य मुनाफाबाट लाभांश नदिई सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात उक्त वित्तीय विववरण बैंकको. आगामी १८ औं वार्षिक साधारण सभाबाट पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.