मंगलवार, असार ३,२०८२ 02:21:43
  • मंगलवार, असार ३,२०८२ 02:21:43
Global IME Bank Limited

सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको बिजेता घोषणा

Hyundai Nepal
सिटी एक्सप्रेसको ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको बिजेता घोषणा
Nabil Bank Limited

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’योजनाअन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने’बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्यकलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय  प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१ हजार ९०९ को १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मंसिर ३० गतेसम्म चल्ने गरी २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’उपहार योजना घोषणा गरेको थियो ।

सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिनलगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप अप)  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.