मंगलवार, जेष्ठ ५,२०८३ 06:50:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:50:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित

Laxmi Sunrise Bank Limited
नेपाल क्लाइम्बिङ बागमति प्रदेशमा महर्जन निर्वाचित
Shivam Cement

काठमाण्डौ। नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत बागमति प्रदेश कमिटी तथा काठमाण्डौ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । निर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएका छन् । काठमाण्डौ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित भएका छन् । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।

Bizshala
New Office
CG Motors

काठमाण्डौ उपत्यका कमिटीमा उपाध्यक्षद्धयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित भएका छन् । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित भएका छन् । बागमति प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन् । 

सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

भेलामा ४२ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामाङ थिए । विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल र कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ थिए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.