बिहीबार, असार १८,२०८३ 11:51:31
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:51:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कृषि विकास बैंकमा रोजगारीको अवसर

Laxmi Sunrise Bank Limited
कृषि विकास बैंकमा रोजगारीको अवसर

काठमाण्डौ । कृषि विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै करार सेवामा सुरक्षा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।  

यो पद वरिष्ठ शाखा प्रमुख सरह हुने बैंकले जनाएको छ । जम्मा १ जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको यो पदका लागि नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी (प्राविधिक बाहेक) को राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदबाट अयोग्य नठहरिने गरी नोकरी छाडेको वा निवृत्तिभरणमा अवकाश भएको हुनु पर्नेछ । 

यस्तै, शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहेको र मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातक वा सो सरहको परीक्षा उर्तिण गरेको हुनु पर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

आवेदकको उमेर ३५ वर्ष पुरा भई ५८ वर्ष ननाघेको हु्नुपर्ने बैंकले जनाएको छ । तलबसुविधा बैंकले तोकेबमोजिम हुनेछ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.