सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
TRENDING
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदका लागि दराखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न ६ वटा पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अर्धदक्ष चाटर्ड अकाउन्टेन्ट,कानून विभाग,डिजिटल अपरेशन डिपार्टमेन्ट,डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ,ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न ४ वटा पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले विभागीय प्रमुख÷सहायक, प्रदेश प्रमुख÷अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदका लागि दरखास्त खुलाएको छ । व्यवस्थापकीय पदका लागि २१ वर्ष पुरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष...
काठमाण्डौ । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सहायकदेखि अधिकृतसम्म विभिन्न पदका लागि ११८ जना कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आईटी विभागका लागि सहायक तहको कर्मचारी माग गरेको हो । यो पदका लागि आईटी प्रविधिमा कम्तिमा स्नातक गरेको हुनु पर्नेछ । छनौट गर्दा कोर बैंकिङ सिस्टमको ज्ञान भएका आवेदकलाई प्राथमिकता दिइने कम्पनीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
काठमाण्डौ । कृषि विकास बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले एक सूचना जारी गर्दै करार सेवामा सुरक्षा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो । यो पद वरिष्ठ शाखा प्रमुख सरह हुने बैंकले जनाएको छ । जम्मा १ जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको यो पदका लागि नेपाली सेना वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी (प्राविधिक बाहेक) को राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहको पदबाट...
काठमाण्डौ । सामाजिक सुरक्षा कोषले रिक्त रहेको पदपूर्ति गर्न कर्मचारी माग गरेको छ । कोषले एक सूचना जारी गर्दै विभिन्न पदका लागि २९ जना कर्मचारी माग गरेको हो । कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल,कम्प्युटर इन्जिनियर र सहायक निर्देशक...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै उप सहायक तह ४ का लागि कर्मचारी माग गरेको हो । यो पदका लागि एसएलसी÷एसइई वा सो सरह उत्र्तिण गरेको हुनु पर्नेछ । यसका साथै कम्प्युटरसम्बन्धी आधारभूत तालिम लिएको समेत हुनु पर्नेछ ।
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै म्यानेजर,असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो । कम्पनीले ५ जना म्यानेजर,१० जना असिस्टेन्ट म्यानेजर र अन्य पदका लागि केही संख्यामा...
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि दोस्रोपटक सूचना जारी गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पद खुला प्रतियोगिताबाट परिपूर्ति गर्न दोस्रोपटक दरखास्त आह्वान गरेको हो । यसअघि गत असोज १६ गते पहिलोपटक गरिएको दरखास्त आह्वानमा कुनै पनि उम्मेदवार सर्टलिष्ट परेका थिएनन् । कम्पनीले दोस्रोपटक खुलाएको दरखास्त आह्वानमा सूचना प्रकाशित...
काठमाण्डौ । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको पदपूर्तीको लागि दरखास्त आह्वान गरेको छ । बैंकमा सीईओ पदको पदपूर्तीको लागि इच्छुक आवेदन कर्ताहरुबाट आवेदन माग भएकोमा पर्याप्त आवेदन नपरेकाले दोस्रोपटक दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र,...
काठमाण्डौ । नेपाल आयल निगमले विभिन्न पदका लागि ३५ कर्मचारी माग गरेको छ। निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो।निगमले आठौं तहदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । अप्राविधिक,प्रशासन,इन्जिनियरिङ, लेखा जस्ता समूहका लागि गरिएको दरखास्त आह्वानमा निगमले रिक्त रहेका विभिन्न पद खुला प्र...
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एचआर म्यानेजर,लजिस्टिक एण्ड एडमिन म्यानेजर र कम्युनिकेशन एण्ड कस्टमर सर्भिस अफिसर पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो । एचआर म्यानेजरका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट मानव संसाधन व्यवस्थापन वा औद्योगिक सम्बन्धमा...
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ वटा पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर,रिलेशनसिप अफिसर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी मागेको हो । बैंकले नवलपुर,कास्की र बाग्लुङका लागि ब्रान्च म्यानेजर,नवलपुर,कास्की र तनहुँका लागि रिलेशनसिप म्यानेजर र नवलपुर कास्की तनहुँ र बाग्लुङका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्था लिमिटेडले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान खुलाएको छ । संस्थाले विभागीय अधिकृत,सहायक, कानून अधिकृत,प्रदेश प्रम्ुख,अनुगमन अधिकृत,शाखा प्रमुख र फिल्ड सहायक पदका लागि कर्मचारी मागेको हो । व्यवस्थापकीय श्रेणी पदका लागि उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ५० वर्ष ननाघेको, अधिकृत श्रेणीका लागि २१ वर्ष पूरा भई ४० वर्ष...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले असिस्टेन्ट ट्रेनी र जुनियर असिस्टेन्ट ट्रेनी पदका लागि कर्मचारी मागेको छ । बैंकले सबै प्रदेशमा रहेको शाखा कार्यालयाका लागि यी दुवै पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । असिस्टेन्ट ट्रेनी पदका लागि व्यवस्थापन संकायमा ४५ प्रतिशत अथवा २.७५ सिजीपीए ल्याएर स्नातक गरेको हुनु पर्नेछ । आवेदकको उमेर २५ वर्ष पुरा नभएको हुनु पर्नेछ । तर...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर खुलेको छ । बोर्डले एक सूचनामार्फत प्रशासन समूहका लागि सहायक निर्देशकदेखि सहायकसम्म गरी कुल ६ जना कर्मचारी माग गरेको हो । बोर्डले सहायक निर्देशक(अधिकृत तृतीय श्रेणी) २ जना,वरिष्ठ सहायक(सहायक प्रथम श्रेणी)१ जना र सहायक(सहायक द्धितीय श्रेणी)३ जनाका लागि दरखास्त आह्वान गरेको छ । लिखित र अन्तर्वार्तामार्फत उम्मेद्वारको छनौट...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ५२ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ सहायक .सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक (सूचना प्रविधि) पदमा ५ जना गरी कुल ५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले दरखास्त आह्वान गरेको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको सीईओ पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको छ । यो पदका...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक...
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै देशका सबै प्रदेशका शाखा कार्यालयहरुका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो । यो पदका लागि आवेदकको न्यूनतम १८ देखि २५ वर्षको हुनु पर्नेछ । यद्यपी महिला उम्मेदवारका लागि भने थप ५ वर्ष उमेर बढी भएकालाई समेत मान्यता प्रदान गरिने बैंकले जनाएको छ । उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो । बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको जनाएको छ । यो पदका लागि आवेदकको...
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो । शाखा प्रबन्धक पदका लागि स्नातक तह वा सो सरहको उत्तिण गरेको र लघुवित्त तथा बैंकिङ क्षेत्रमा अनुगमन तथा शाखा प्रबन्धकको कार्य अनुभवसहित कम्तिमा ४ वर्षको अनुभव हुुनुपर्नेछ ।...
काठमाण्ठौ । एनएमबि लघ्वित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थी पदका लागि ५० जना कर्मचारी माग गरेको हो । यो पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तिण गरेको हुनुपर्नेछ । संस्थाले कोशी प्रदेशका विभिन्न शाखाका लागि १५ जना, मधेश प्रदेशका लागि ७ जना,बाग्मति प्रदेशका लागि ६ जना, गण्डकी प्रदेशका लागि ९ जना,लुम्बिनी...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीले डुम्रे,हटिया,इलाम,नारायणगढ र रसुवा शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तिण गरेको...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले इन्जिनियर माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै हाईड्रो पावर इन्जिनियर(डेप्युटी म्यानेजर) र सिभिल इन्जिनियर(असिस्टेन्ट)म्यानेजर)पदका लागि कर्मचारी माग गरेको हो । हाईड्रो पावर इन्जिनियरका लागि बी टेक वा बीई(सिभील/हाईड्रो)उत्तिण गरेको हुनुपर्नेछ । साथै, ८ वर्षको कार्यानुभव र परियोजना विकास वा जलविद्युत आयोजना निर्माण र सुपरिवेक्षणमा...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले ब्रान्च म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यकाका ३ जिल्ला काठमाण्डौ,ललितपुर र भक्तपुरका लागिका लागि ब्रान्च म्यानेजर माग गरेको हो । बैंकले केहि सीमित संख्याका लागि ब्रान्च म्यानेजर माग गरेको हो । यो पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । तर...
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न ७ वटा पदका कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो । बैंकले चिफ रिस्क अफिसर,ब्रान्च म्यानेजर,रिलेसनशिप अफिसर,रिपोटिङ अफिसर,जुनियर अफिसर,ट्रेनी असिस्टेन्ट र गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको छ । चिफ रिस्क अफिसरका लागि ४५ वर्ष उमेर ननाघेको,ब्रान्च म...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाण्डौ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो । यो पदका लागि आवेदन दिन इच्छुक फ्रेसर आवेदकको उमेर २८ वर्ष नकटेको र २ वर्ष बैंकिङ कार्यानुभव भएकाको उमेर भने ३० वर्ष नकटेको हुनु पर्नेछ ।...
काठमाण्डौ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो । यो पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ । साथै, नेपालको पोर्टफोलियोलाई...
काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि आवेदन माग गरेको छ । एनआईएमबी बैंकको सहायक कम्पनी एनआइएमबी स्टक मार्केटले एक सूचना जारी गर्दै सीइओ पदका लागि दरखास्त आह्वान गरेको हो । सीईओ पदका लागि आवेदकले अर्थशास्त्र, वाणिज्य, वित्त,लेखा र व्यवस्थापनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । आवेदकसँगआवेद पूँजी बजार,बैंकिङ र वित्त क्षेत्रमा...
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर,रिलेसनशिप अफिसर,केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको छ । अफिसर स्तरको ब्रान्च म्यानेजर...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले कर्पोरेट कार्यालय कमलादीका लागि एक जना असिस्टेन्ट म्यानेजरका लागि दरखास्त आह्वान गरेको हो । यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता आईटी सम्बन्धीत क्षेत्रमा कम्तिमा पनि स्नातक उत्तिण गरेको हुनुपर्नेछ । यसका साथै, ईएफटी/स्विच/सीएमएस–आईटीमा कम्तिमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै सीबीएस अफिसर,सीबीएस अपरेटर,डिजिटल ट्रान्सफरमेशन,साइबर सेक्युरिटी अफिसर र चाटर्ड अकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी,ट्रेनी असिस्टेन्ट र कानून र सेयर विभागका लागि ट्रेनी माग गरेको हो । म्यानेजमेन्ट ट्रेनीका लागि न्यूनतम शैक्षिक योग्यता एमबीए,एमबीएम वा एमआईएम डिग्री हासिल गरेको हुनुपर्नेछ । आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट पदका लागि...
काठमाण्डौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि पुनः दरखास्त आह्वान खुलाएको छ । यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा प्रयाप्त संख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको बैंकले जनाएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ...
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले २३० जना कर्मचारी माग गरेको छ । कम्पनीले देशका ७ वटै प्रदेशका लागि २३० जना कर्मचारी माग गरेको हो । कम्पनीले बजार प्रतिनिधि पदका लागि उक्त संख्यामा कर्मचारीका लागि दरखास्त आवेदन खुलाएको छ । प्रदेश न.१ का लागि २६ जना,प्रदेश न.२ का लागि ३१ जना, प्रदेश न.३(चितवन) का लागि ११ जना,काठमाण्डौका लागि ५० जना,प्रदेश न.४ का लागि ३४ जना,प्रदेश...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रादेशिक कार्यालय,शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख,शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृत/सहायक अधिकृत र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो । अधिकृत/सहायक अधिकृत पदका लागि चार्टड अकाउन्टेन्ट उत्तीर्ण गरेको र उक्त कोर्ष अन्तर्गत ३ वर्षको आर्टिकलशीप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यो पदका लागि आवेदकको...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवद्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी,...
काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,मानव संशासन अफिसर र सहायक स्तरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमती,गण्डकी,लुम्बिनी र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको छ । यो पदका लागि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्नेछ । आवेदकको उमेर ४० वर्ष नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयहरुका लागि शाखा प्रमुखहरु माग गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत भोजपुर, विराटनगर,खाँदबारी र ओखलढुंगाका लागि,बागमति प्रदेश अन्तर्गत बत्तिसपुतली,महाराजगंज,चनौली,कालिमाटी,हात्तिगौडा र फर्पिङका लागि र लुम्बिनी प्रदेश अन्तर्गत...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सवारी चालक(करार)पदको लिखित परीक्षाको मिति तय गरिएको छ । केन्द्रीय बैंकको मावन संसाधन व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सवारी चालक पदका लागि लिखित परीक्षाको मिति तय गरेको हो ।
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले रिक्त रहेको पदपूर्तिका लागि गरेको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ११ गते विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको थियो । बैंकले खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको प्रधान कार्यालयको पुनर्बीमा शाखाका लागि २ जना सिनियर अफिसर र माथिल्लो तहमा कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै लेखा तथा वित्तका लागि ८ जना र आईडी विभागका लागि २ जना टे«नी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले कर्पोरेट कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीको एक सूचना जारी गर्दै मुख्य शाखाका लागि १ जना कर्जा अधिकृत माग गरेको छ । यो पदका लागि आवेदकको शैक्षिक योग्यता व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गरी डिजिटल बैंकिङ÷इन्फरमेसन टेक्नोलोजी विभाग(अफिसर तथा असिस्टेन्ट तह)र जनरल बैंकिङ विभाग(अफिसर)का लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लाग दरखास्त आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर र माथिल्लो तहका लागि २ जना चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको हो ।
काठमाण्डौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कोषले पाचौं तहदेखि नवौं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।
काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले केन्द्रीय कार्यालय र शाखा कार्यलयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर र अफिसर/सिनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो । सिजियर अफिसर/असिस्टेन्ट म्यानेजर पदका लागि प्रतिष्ठीत संस्थाबाट चाटर्ड अकाउन्टेन्ट उत्तिण गरेका हुनुपर्ने र कम्तीमा स्नातक तह उत्तिण गरेको हुनुपर्ने...
काठमाण्डौ। नेपाल मेडिकल कलेजले भारी मात्रामा विशेषज्ञ चिकित्सक माग गरेको छ । अत्तरखेल काठमाण्डौमा रहेको कलेजले आज एक सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो ।
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि ६० जना कर्मचारी माग गरेको हो । यो पदका लागि वाणिज्यशास्त्रमा न्यूनतम स्नातम तह उत्तीण गरेको हुनुपर्नेछ ।
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । यी दुवै वित्तीय कम्पनीहरुले विभिन्न पदमा कर्मचारीको माग गरेका छन् ।
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले अधिकृत र सहायक स्तरमा ११ जना कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.