बिहीबार, असार १८,२०८३ 11:47:28
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:47:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

Laxmi Sunrise Bank Limited
कामना सेवा विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाण्डौ । कामना सेवा विकास बैंकले विभिन्न ६ वटा पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले अर्धदक्ष चाटर्ड अकाउन्टेन्ट,कानून विभाग,डिजिटल अपरेशन डिपार्टमेन्ट,डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ,ब्रान्च म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सहायक पदका लागि आवेदकको उमेर ३० वर्ष नकटेको र अफिसर स्तरका लागि ३५ वर्ष नकटेको हुनु पर्नेछ । इ्रच्छुक तथा योग्य आवेदकले आगामी वैशाख १० गतेसम्म आवेदन दिनु पर्नेछ । सुरुवाती प्रक्रियामा छनौट भएकालाई मात्रै आगामी छनौट प्रक्रियाका लागि बोलाइने बैंकले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.