लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन...