मंगलवार, जेष्ठ ५,२०८३ 11:44:20
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:44:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न ७ वटा पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Laxmi Sunrise Bank Limited
सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो विभिन्न ७ वटा पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Shivam Cement

काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न ७ वटा पदका कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना विभिन्न शाखाका लागि कर्मचारी माग गरेको हो ।  

बैंकले चिफ रिस्क अफिसर,ब्रान्च म्यानेजर,रिलेसनशिप अफिसर,रिपोटिङ अफिसर,जुनियर अफिसर,ट्रेनी असिस्टेन्ट र गोल्ड टेस्टर पदका लागि दरखास्त आह्वान गरेको छ । चिफ रिस्क अफिसरका लागि ४५ वर्ष उमेर ननाघेको,ब्रान्च म्यानेजर,जुनियर अफिसर र गोल्ड टेस्टर पदका लागि ३५ वर्ष र ट्रेनी असिस्टेन्टका लागि १८ वर्ष पूरा भएको र २६ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । तर महिला उम्मेदवारका लागि निर्धारित उमेरभन्दा ५ वर्ष बढी भएकाले पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  

Bizshala
New Office
CG Motors

इच्छुक र योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात आवेदन दिनुपर्नेछ । यो सूचना असार ९ गते प्रकाशित भएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.