आईतवार, जेष्ठ ३,२०८३ 06:27:56
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:27:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलर दुई वर्षकै उच्च कायम भएसँगै सुनको मूल्यमा २० डलरको गिरावट

Laxmi Sunrise Bank Limited
डलर दुई वर्षकै उच्च कायम भएसँगै सुनको मूल्यमा २० डलरको गिरावट
Shivam Cement

काठमाण्डौ । सुनको मूल्य २० डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७४ प्रतिशत अर्थात २० डलरले घटेको छ ।  

यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६९ डलर कायम भएको छ ।  

अमेरिकीड डलरको भाउ दुई वषैकै उच्च कायम भएसँगै आज सुनको मूल्यमा गिरावट आएको हो । डलरको भाउ हाल सन् २०२२ नोभेम्बर पछिैक उच्च कायम भएको छ । अमेरिकी रोजगार बजारमा आएको सुधारले अमेरिकी अर्थतन्त्र सबलतातर्फ उन्मुख भएको देखिएको छ । जसका कारण फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना कम देखिन्छ ।  

Bizshala
New Office
CG Motors

ब्याजदर धेरै हुँदा लगानीकर्ताले सुनमा कम लगानी गर्ने गर्छन् । जसका कारण सुनको मूल्यमा गिरावट देखिने गर्छ ।  

गत साता फेडले यो वर्ष ४० बेसिक प्वइन्ट ब्याजदर कटौती गर्ने अपेक्षा गरिएकोमा अहिले २५ बेसिक प्वइन्ट मात्रै कटौती हुने अनुमान गरिएको छ ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ०.७६ डलरले घट्दै प्रतिऔंस २९.६५ डलर कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.