आईतवार, असार १,२०८२ 11:18:05
  • आईतवार, असार १,२०८२ 11:18:05
Global IME Bank Limited

अन्धकारमय बन्दै बेलायत, ७६ शहरमा विद्युत आपूर्ति कटौतीको चेतावनी

Hyundai Nepal
अन्धकारमय बन्दै बेलायत, ७६ शहरमा विद्युत आपूर्ति कटौतीको चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । यो साताको शुक्रबार बेलायतबासीका लागि अन्धकारमय हुने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम डेली एक्सप्रेसका अनुसार शुक्रबार अर्थात जनवरी २४ का दिन खराब मौसमका कारण बेलायतका सबै ७६ वटा शहरमा विद्युत आपूर्ति बन्द हुने भएको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बेलायतको मौसम पूर्वानुमान शाखा मेट अफिसका अनुसार अत्याधिक हिँउ र आइसका कारण बेलायतका सबै राज्य प्रभावित हुनेछन् । यसमा पनि अत्याधिक प्रभावित नर्दन आयरल्याण्डमा सबैभन्दा चेतावनी(रेड वार्निङ) दिइएको छ भने स्कट्ल्याण्ड , वेल्स र इँग्ल्याण्डमा येल्लो वार्निङ जारी गरिएको छ ।  

खराब मौसमकै कारण आज बेलायतमा विद्युत आपूर्तिका साथै मोबाइल फोन , रेल तथा अन्य हवाई तथा फेरी यातायात , रोड तथा पुल पनि बन्द हुन सक्ने मेट अफिसले जनाएको छ । खराब मौसमसँगै हावाको गति पनि ७० देखि ८० माइल पति घण्टाको दरले चल्न सक्ने पनि मेटलाइफले चेतावनी जारी गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.