मंगलवार, जेष्ठ ५,२०८३ 05:30:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:30:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भ्यालेनटाइन डेको अवसरमा ई–सेवा मनि ट्रान्सफरले ल्यायो ‘क्यासफुल भ्यालेनटाइन’ अभियान

Laxmi Sunrise Bank Limited
भ्यालेनटाइन डेको अवसरमा ई–सेवा मनि ट्रान्सफरले ल्यायो ‘क्यासफुल भ्यालेनटाइन’ अभियान
Shivam Cement

काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदायक कम्पनी ई–सेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेनटाइन’ अभियान सार्वजनिक गरेको छ। यस भ्यालेन्टीन विकमा  विदेशमा रहेका नेपालीहरूले ई–सेवा वालेटमा रेमिट्यान्स पठाएर आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् ।  

फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्म सञ्चालन हुने यो विशेष अभियानमा भाग्यशाली विजेताहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन्  ।  जसअन्तर्गत दैनिक पुरस्कार १५ हजार, रोजडे (फेब्रुअरी ७) देखि किसडे (फेब्रुअरी१३) सम्म, हरेक दिन एक जना विजेतालाई र बम्पर पुरस्कार फेब्रुअरी १४, भ्यालेन्टाइन डे यानिकी प्रणय दिवसको विशेष अवसरमा ३० हजार पाउनेछन् ।

Bizshala
New Office
CG Motors

ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, ‘भ्यालेन्टाइन डे भनेको माया व्यक्त गर्ने अवसर हो। यस अभियानमार्फत, विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग माया बाँड्ने एक अनमोल अवसर पाउनेछन्।’

Garima Development Bank
Shivam Cement
IME remit

ई–सेवा मनि ट्रान्सफरले परम्परागत शैली र डिजिटल माध्यमबाट ई–सेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.