बिहीबार, असार १८,२०८३ 07:46:15
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:46:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीवाईडीले डिपसिकसँग मिलेर स्वचालित सवारी प्रविधि विकास गर्ने भएसँगै टेस्लाको सेयरमूल्यमा पहिरो

Laxmi Sunrise Bank Limited
बीवाईडीले डिपसिकसँग मिलेर स्वचालित सवारी प्रविधि विकास गर्ने भएसँगै टेस्लाको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले डिपसिकसँग मिलेर स्वचालित सवारी प्रविधि विकास गर्ने घोषणा गरेसँगै अमेरिकी कम्पनी टेस्लाको सेयरमूल्यमा उच्च गिरावट आएको छ ।  

पछिल्लो कारोबारमा टेस्लाको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयरमूल्य लगातार ५ दिन घटेको छ । यो बीचमा कम्पनीको सेयरमूल्य १७ प्रतिशतले घट्दै प्रतिकित्ता ३२८.५० डलरमा झरेको छ । सेयरमूल्यमा आएको व्यापक गिरावटका कारण कम्पनीको बजार पूँजीकरण २०० अर्ब डलरले घटेको छ ।  

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय टेस्लाको मुख्य प्रतिष्पर्धि कम्पनीको रुपमा देखा परेको बीवाईडीले गत सोमबार कम्तिमा आफ्ना २१ वटा मोडलमा आंशिक रुपमा स्वचालित सवारी प्रणाली प्रयोग गर्ने घोषणा गरेको थियो । जसमा अटोमेटीक पार्किङ र हाईवे नेभिगेसन जस्ता फिचर्स रहने छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.