आईतवार, असार १,२०८२ 11:39:56
  • आईतवार, असार १,२०८२ 11:39:56
Global IME Bank Limited

यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा रञ्जित नियुक्त

Hyundai Nepal
यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा रञ्जित नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रञ्जित नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रञ्जितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रञ्जितले फागुन ११ गते पद बहाल ग्रहण गरेको कम्पनीले जनाएको छ । उनी संस्थापक सेयरधनी सिजी फुड्स(नेपाल)लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरी सञ्चालक नियुक्त भएका हुन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.