सोमबार, जेष्ठ ४,२०८३ 11:51:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:51:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै

Laxmi Sunrise Bank Limited
पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै
Shivam Cement

काठमाण्डौ । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ ले नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको छ ।

विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ ।

Bizshala
New Office
CG Motors

पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको  कम्पनीले जनाएको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण(मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेको कम्पनीले उल्ल्ेख गरेको छ ।

दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले कम्पनीका अनुसार प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पुर्‍याउँछ ।

Garima Development Bank
Shivam Cement
IME remit

‘पूर्वी क्षेत्रबाट आएको अत्यधिक प्रतिक्रियाबाट हामी उत्साहित छौं र पश्चिमी नेपालमा प्रोटोन इमास ७ ल्याउन उत्सुक छौं । हाम्रो लक्ष्य देशको विकसित गतिशीलता आवश्यकताहरू पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु हो, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.