सोमबार, जेष्ठ ४,२०८३ 03:41:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:41:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलर कमजोर बन्दा सुनको मूल्य २७ डलरले बढ्यो

Laxmi Sunrise Bank Limited
डलर कमजोर बन्दा सुनको मूल्य २७ डलरले बढ्यो
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ ।  आजको कारोबारमा सुनको मूल्य ०.९७ प्रतिशत अर्थात प्रतिऔंस २७.७२ डलरले बढेको छ ।  

Bizshala
New Office
CG Motors

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ८८७.२८ डलरमा कारोबार भईरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि क्यानडा मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै बढेको विश्व व्यापार युद्धको खतराले सुनको मूल्य बढेको हो । यस्तै डलर कमजोर बन्दा समेत सुनको मूल्य बढेको छ । डलर इन्डेक्स १ प्रतिशत भन्दा बढीले घटेको छ । जसका कारण अन्य मुद्रा भएकाहरुका लागि सुनको खरिद सस्तो परेको छ ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ०.४८ डलरले बढ्दै प्रतिऔंस ३१.६३ डलरमा कारोबार भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.