बिहीबार, असार १८,२०८३ 07:17:20
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:17:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकको २७ औं साधारण सभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा बिहीबारका दिन काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । 

New Office
CG Motors
Garima Development Bank

बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरुमाथि छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति सेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.