आईतवार, जेष्ठ ३,२०८३ 03:57:47
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:57:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

७ दिनको लगातारको गिरावटमा ब्रेक लगाएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Laxmi Sunrise Bank Limited
७ दिनको लगातारको गिरावटमा ब्रेक लगाएको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर बढेर कारोबार भएको बजार अन्त्यमा दोहोरो अंकले बन्द भयो । बजार बढ्दा कारोबारमा भने खासै सुधार आउन सकेन । प्राविधिक रुपमा आजको बजारलाई फिवोनासी सिरिजअन्तगर्त नियाल्दा लगातार ७ दिन घटेको बजार आज ८ औं दिन भने बढेको छ ।  

यस्ता सिरिज भनेको ३ , ५, ८,१३, र २१ मानिन्छन । यी दिनहरुमा बजारले रिभर्सल लिने मनोबिज्ञान लगानीकर्ताको रहेको हुन्छ । लगातार घटेको बजारमा आज त्यही मनोविज्ञानले काम गरेको पनि हुनसक्छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज घट्न रोकिएको बजार यदि आगामी कारोबारमा मध्य ब्याण्ड २७६५ विन्दुभन्दा माथि बन्द भएको खण्डमा पुनःअप ट्रेन्ड लिनसक्छ ।  

Bizshala
New Office
CG Motors

तर बजार २७१५ विन्दुभन्दा तल बन्द भएको खण्डमा भने बजारले केही अंक गुमाउन पनि सक्छ । बजारलाई फिवोनासी रिट्रेसमेन्ट मार्फत नियाल्दा आज बजारले ०.६१ प्रतिशतको विन्दुमा टेवा लिएको देखिन्छ । यसलाई कारोबारीहरु बजार पस्ने विन्दु पनि मानिन्छ । यस हिसाबले यदि आगामी कारोबामा बजार कारोबार तथा भोल्युमसहित २७६५ विन्दुभन्दा माथि टिकेमा बजारले माथिको यात्रा तय गर्न पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.