सोमबार, असार २,२०८२ 01:12:07
  • सोमबार, असार २,२०८२ 01:12:07
Global IME Bank Limited

एभरेष्ट बैंकले गर्यो ब्याजदर स्थिर राख्ने निर्णय

Hyundai Nepal
एभरेष्ट बैंकले गर्यो ब्याजदर स्थिर राख्ने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत दुवैको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।  बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।    

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष मुनिका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ४.२५ प्रतिशत, २ वर्षमाथिदेखि ५ वर्षसम्मका लागि ४.५० प्रतिशत र ५ वर्षमाथिका लागि ६ प्रतिशत ब्याजदर तोकेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत निक्षेपतफ ६ महिनादेखि १ वर्ष मुनिका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ३.५० र ५ वर्षमाथिका लागि ५ प्रतिशत ब्याजदर दिने भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.