मंगलवार, जेष्ठ ५,२०८३ 06:11:19
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 06:11:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्यारिफले बीमा उद्योगलाई नकारात्मक प्रभाव पार्नेछ: एएम बेष्ट

Laxmi Sunrise Bank Limited
ट्यारिफले बीमा उद्योगलाई नकारात्मक प्रभाव पार्नेछ: एएम बेष्ट
Shivam Cement

काठमाण्डौ । अमेरिकी क्रेडिट रेटिङ एजेन्सी,‘एएम बेष्ट’ले क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने अमेरिकी निर्णयले बीमा उद्योगमा नकारात्मक असर पर्ने जनाएको छ ।  

यसका कारण विशेषगरी अमेरिकी घरमालिक र अटो व्यवसायी धेरै प्रभावित हुने एएम बेष्टले जनाएको छ ।  

‘क्यानडा र मेक्सिकोसँग जोडिएको अमेरिकी अटो उद्योगको आपूर्ति श्रृखलामा यदि ट्यारिफका कारण अवरोध सिर्जना हुन्छ वा मन्दी छाउछ भने यसले अटो कम्पनीहरुलाई नकारात्मक प्रभाव पर्नेछ,’ एएम बेष्टका सिनियर डाइरेक्टर श्रीधर मान्यमले भने, ‘उन्नत इन्जिनियरिङ र इलेृक्ट्रोनिक्सबाट सुसज्जित जति धेरै कारहरुको आगमन हुनेछ, मर्मत र पुनर्स्थापनाका लागि त्यतिनै धेरै खर्च लाग्नेछ ।’

Bizshala
New Office
CG Motors

ट्यारिफका कारण अमेरिकामा घर निर्माणका सामाग्रीहरुको मूल्य बढ्ने र रिप्लेसमेन्ट खर्च पनि अपेक्षाभन्दा बढी बढ्ने बताइएको छ । ट्यारिफका कारण वस्तु,सेवा तथा व्यापारको प्रवाहमा अवरोध सिर्जना हुने भएकाले ‘ट्रेड क्रेडिट इन्स्योरेन्स’ र राजनीतिक जोखिम बीमा बढ्ने एएम बेष्टको ठहर छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.