आईतवार, जेष्ठ ३,२०८३ 10:37:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:37:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतको केन्द्रीय बैंकले घटायो रेपो रेट, घर कर्जा सस्तो हुने

Laxmi Sunrise Bank Limited
भारतको केन्द्रीय बैंकले घटायो रेपो रेट, घर कर्जा सस्तो हुने
Shivam Cement

काठमाण्डौ । भारतको केन्द्रीय बैंक,‘भारतीय रिजर्भ बैंक(आरबीआई)’ले रेपो दरमा कटौतीको घोषणा गरेको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बुधबार मौद्रिक नीति समितिको बैठकमा यो निर्णय गरेको जानकारी दिका हुन् । जसका कारण गृह ऋण सस्तो हुने सम्भावना छ।

सञ्जय मल्होत्राले भने, ‘आर्थिक अवस्था र भावी अवस्थालाई राम्ररी मूल्याङ्कन गरेपछि मौद्रिक नीति समिति .एमपीसी) ले रिपो दरलाई ०.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत गर्ने निर्णय गरेको छ । यसलाई तत्काल कार्यान्वयन गरिनेछ।’

Bizshala
New Office
CG Motors

हाल रिपो दर ६.२५ प्रतिशत थियो जुन अब ६ प्रतिशतमा झार्नेछ । गभर्नर सञ्जय मल्होत्राले आर्थिक अवस्था द्रुत गतिमा परिवर्तन हुँदै गएकाले त्यसमा निरन्तर नजर राख्नु र समय समयमा मूल्याङ्कन गर्नु अत्यन्त जरुरी भएकोमा जोड दिए।

Garima Development Bank
Shivam Cement
IME remit

यो वर्ष आरबीआईले रेपो दर परिवर्तन गरेको यो दोस्रो पटक हो। यसअघि आरबीआईले फेब्रुअरीमा ०.२५ प्रतिशतले रेपो दर घटाएको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.