सोमबार, असार २,२०८२ 12:44:08
  • सोमबार, असार २,२०८२ 12:44:08
Global IME Bank Limited

भ्रष्टाचारको आरोपमा पेरुका पूर्व राष्ट्रपति हुमालालाई १५ वर्षको जेल सजाय

Hyundai Nepal
भ्रष्टाचारको आरोपमा पेरुका पूर्व राष्ट्रपति हुमालालाई १५ वर्षको जेल सजाय
Nabil Bank Limited

काठमाण्डौ । पेरुका पूर्व राष्ट्रपति ओलान्टा हुमालालाई भ्रष्टाचार आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको छ । पेरुको अदालतले मंगलबार हुमालालाई ब्राजिलको एक निर्माण कम्पनीबाट भ्रष्टाचार लिएको मुद्दामा दोषी ठहराउदै १५ वर्षको जले सजाय सुनाएको हो ।  

हुमाला र उनकी पत्नीमाथि सन् २०११ को चुवानी अभियानका दौरान ब्राजिलको निर्माण कम्पनी ओडिब्रिचेट(अहिले नोभोनोर) पैसा लिएको आरोप लगाइएको छ । अदालतले हुमालाकी पत्नी नादिना हेरेडियालाई पनि १५ वर्षको जेल सजाय सुनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अदालतको निर्णयसँगै हेरेडिया आश्रय माग्दै ब्राजिलको राजदुतावास गएकी छिन् । हेरेडियाका वकिले उनलाई क्यान्सर भएको र यसअघि उपचारका लागि ब्राजिल जान अनुमति माग गरिएकोमा अस्वीकार गरिएको बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.