सोमबार, असार २,२०८२ 12:17:11
  • सोमबार, असार २,२०८२ 12:17:11
Global IME Bank Limited

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

Hyundai Nepal
नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पे क्यूआर स्क्यान गरी बिग मार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटरको व्यवस्था गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पर्स्याङ स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र १७ गतेसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।

पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दामाथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाईनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिने कम्पनीले उल्लेख गरेको छ । 

ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्रायजसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग,वालेटहरु वाकनेक्ट आईपीएस प्रयोग गरी  नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.