सोमबार, असार २,२०८२ 04:51:06
  • सोमबार, असार २,२०८२ 04:51:06
Global IME Bank Limited

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

Hyundai Nepal
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा  निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयीभएका हुन् ।

यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ,बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने,महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्य समिती चयन गरेको हो ।  

नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमा बढाउँदै व्यवसायीका समस्या समाधानको प्रयास गर्ने बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.