सोमबार, असार २,२०८२ 12:56:06
  • सोमबार, असार २,२०८२ 12:56:06
Global IME Bank Limited

क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

Hyundai Nepal
क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकासँग ट्यारिफ युद्धमा फसेको क्यानडामा आम निर्वाचन हुँदैछ । यी चुनावको नतिजाले क्यानडाको आगामी प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछ। अहिले मतदान अन्तिम चरणमा छ ।  

योसँगै प्रारम्भिक रुझान पनि देखिन थालेको छ । क्यानडाको यो चुनावमा मुख्य प्रतिस्पर्धा लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच छ । यी दुई प्रमुख दलबाहेक ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रीन पार्टी पनि चुनाव लडिरहेका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्यानडाको सरकारी प्रसारक सीबीसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन) न्यूजका अनुसार प्रारम्भिक नतिजाका आधारमा लिबरल पार्टी १९ सिटले अगाडि छ । कन्जरभेटिभ पार्टी ६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ ।

क्यानडाको हाउस अफ कमन्समा ३४३ सिट छन्। पछिल्लो संसदमा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.