आईतवार, असार १,२०८२ 11:02:46
  • आईतवार, असार १,२०८२ 11:02:46
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

Hyundai Nepal
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य  मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ६५ हजार ८०७ रुपैयाँबराबरको बोनस सेयर र ०.२५ प्रतिशतले हुन आउने ३४ लाख ४० हजार ३०६ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।  

कम्पनीको सञ्चालक समितिको बैठकले उल्लेखित लाभांशसहित कम्पनीको आव २०७९/८० को वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.