सोमबार, असार २,२०८२ 04:45:12
  • सोमबार, असार २,२०८२ 04:45:12
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको सप्तरीको खरचुहिया शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो । 

संस्थामा आवद्ध सदस्य धनो देवी खत्वीनी को श्रीमान राम लाल खङ्ग खत्वे को मृत्यू पश्चात निज सदस्य धनो देवी खत्वीनी लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धनो देवी खत्वेनी ले संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएको र उनको श्रीमान् को मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बीमा अन्तर्गत बीमितको मृत्युपश्चात दिइने काजक्रिया खर्च रु ३१ हजार रुपैंयाँ गरि १ लाख ५१ हजार भुक्तानी गरिएको संस्थाले जनाएको छ ।  

जस मध्ये तिर्न बाँकी रहेको ऋण रकम रु ७५ हजार ६२५ रुपैयाँ कट्टागरी बीमाङ्कन रकम को बाँकी रकम रु ७५ हजार ३ सय ७५ रुपैया नगद हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.