आईतवार, जेष्ठ ३,२०८३ 06:03:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:03:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Laxmi Sunrise Bank Limited
स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ८४ हजार ६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधानीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

Bizshala
New Office
CG Motors

यो सेयर  खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौ कमलपोखरीमा रहेको संस्थाको केन्द्र्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

निर्धारित समयसम्म सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.