सोमबार, असार २,२०८२ 04:53:40
  • सोमबार, असार २,२०८२ 04:53:40
Global IME Bank Limited

कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री

Hyundai Nepal
कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् । प्रधानमन्त्री दाहालले यो कार्यको प्रारम्भ भईसकेको बताएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘लघुवित्त वित्तीय संस्थाले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि अशुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म कर्जाको पुर्नतरिलिकरण वा पुनसंरचान गर्न सक्ने वा त्यस्तो कर्जालाई सक्रिय कर्जामा वर्गिकरण गर्ने व्यवस्था गरिएको छ ।’ प्रधानमन्त्रीले भने ।  

त्यस्तै प्रधानमन्त्रीले दुग्ध किसानको भुक्तानी सहज बनाउने सरकार सम्बन्धी उद्योग व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पौष मसान्तसम्मको बक्यौता चैत २१ गते भित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भईसकेको बताए ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.