आईतवार, असार ८,२०८२ 04:55:13
  • आईतवार, असार ८,२०८२ 04:55:13
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त

Hyundai Nepal
डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा नेपाल नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् । संस्थाको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनलाई जेठ २७ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ । 

संस्थाका यसअघिका स्वतन्त्र सञ्चालक श्यामकृष्ण दाहालको ४ वर्षे कार्यकाल गत जेठ १० गतेदेखि समाप्त भएसँगै संस्थाको स्वतन्त्र सञ्चालक पद रिक्त रहदै आएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.