डिप्रोक्स लघुवित्तको नाफा ७०.८१% ले बढ्यो, खुद ब्याज आम्दानी १.४९ अर्ब
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २८ करोड २९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यो अवधिसम्म संस्थाको खुद ब्याज...