मंगलवार, असार ३,२०८२ 12:30:39
  • मंगलवार, असार ३,२०८२ 12:30:39
Global IME Bank Limited

पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको छ : इरानी सैन्य अधिकारी

Hyundai Nepal
पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको छ : इरानी सैन्य अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । इरानका उच्च सैनिक अधिकारीले पाकिस्तानले इजरायलमाथि आणविक बमले हमला गर्ने प्रतिवद्धता जनाएको बताएका छन् । इरानका उच्च सैनिक अधिकारी मोसेन रिजाइले यदि इजरायलले इरानमाथि आणविक हमला गरे त्यसको प्रतिउत्तरमा पाकिस्तानले इजरायलमाथि आणविक हमला गर्ने वाचा गरेको बताएका हुन् ।  

उनले इरानको सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिदै यस्तो बताएका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिजाईको यस्तो अभिव्यक्ति आएपछि पाकिस्तानका रक्षामन्त्री खवाजा मोहम्मदले एक्समा लेखेका छन्, ‘हाम्रो आणविक क्षमता हाम्रा शत्रुहरुविरुद्ध हाम्रा जनतालाई सुरक्षित राख्नका लागि हो । हामी हाम्रा छिमेकीहरू विरुद्ध आधिपत्यवादी नीतिहरू पछ्याउँदैनौं जुन आजका दिन इजरायलले व्यापक रूपमा प्रदर्शन गरिरहेको छ।’

इरान र इजरायले विगत चार दिनदेखि एक अर्कामाथि निरन्तर आक्रमण गरिरहेका छन् । यस्तोमा इजरायलका रक्षामन्त्रीले तेहरानका आम मानिसहरुलाई हानी पुर्याउनु उद्देश्य नरहेको दाबी गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.