मंगलवार, असार ३,२०८२ 02:10:47
  • मंगलवार, असार ३,२०८२ 02:10:47
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, कारोबारको पनि साथ

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, कारोबारको पनि साथ
Nabil Bank Limited

काठमाण्डौ । आज नेप्सेमा कारोबार र सुचक दुबैमा सुधार आएको देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज पनि इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजसम्म बजारले लगातार  ५ कारोबारमा मध्य ब्याण्डमा सपोर्ट लिएको देखिन्छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा दैनिक रुपमा कारोबार बढेको देखिन्छ । आरएसआई भने नन् ट्रेडिङ जोन ४९ को तहमा चलेको देखिन्छ । आगामी कारोबारमा यदि यस्तो विन्दु ६० भन्दा माथि लागेमा बजारको सम्भावित यात्रा अप ट्रेन्ड हुनेछ । हाल मध्य ब्याण्डमा चलेको बजार यदि आगामी दिनमा बढेमा २७०५ विन्दुमा प्रतिरोध र घटेमा २६१६ विन्दु आसपासमा सपोर्ट लिन सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.