मंगलवार, असार ३,२०८२ 04:52:06
  • मंगलवार, असार ३,२०८२ 04:52:06
Global IME Bank Limited

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन

Hyundai Nepal
सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन
Nabil Bank Limited

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

सामुदायिक लघुवित्त र बिपिडब्लू लघुवित्त एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई गत फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सोहि बैठकले नन्दकुमार महर्जनलाई संस्थाको अध्यक्ष,राजेश्वर अधिकारी,भूपेन्द्र गोपाल श्रेष्ठ र पप्पुराम श्रेष्ठ संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक,नविन शर्मा र निर्मला नेपाललाई सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त गरेको छ ।  

यसका साथै संस्थाको स्वतन्त्र सञ्चालकमा तिर्थरत्न कोनाजो नियुक्त भएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.