काठमाण्डौ । तीन नेपाली नागरिकसहित २७२ भारतीय इरानबाट दिल्ली पुगेका छन् । उनीहरु २६५ जुनमा भारथ आईपुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिएका हुन् ।
रणधीर जैसवालले सोसल मिडिया प्लेटफर्म एक्समा ‘अपरेशन सिन्धु’ अन्तर्गत अहिलेसम्म ३४२६ भारतीयलाई इरानबाट निकालिएको बताएका छन् ।
इजरायल र इरानबीचको द्वन्द्वपछि भारत सरकारले ‘अपरेशन सिन्धु’ सुरु गरेको थियो ।