सोमबार, मंसिर १५,२०८२ 12:19:45
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 12:19:45
Bizshala
Global IME Bank Limited

सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपत उद्धार सामाग्री हस्तान्तरण

Hyundai Nepal
सुशील केडिया सेवा फाउण्डेसनद्वारा विपत उद्धार सामाग्री हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । विपत जोखिम न्यूनिकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ । जसमा रबर बोट, लाइफ ज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।

रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।

CG Motors
Garima Development Bank
IME remit

विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख टेक बहादुर तामाङले जानकारी दिए ।

सोहि कार्यक्रममा भौगोलिक हिसाबले काठमाण्डौ बाढि पहिरोको जोखिम क्षेत्र रहेको अनियसका निमित्त सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाका लागि सामाग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिदै आगामी दिनहरुमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 नागरिकहरुको जिउधनको सुरक्षा गर्ने र स्वयम् नागरिकहरुलाई सचेत गराउने उद्देश्य सहित उपत्यका प्रहरी कार्यलयले सो कार्यक्रम सञ्चालन गरेको हो ।

विपत व्यवस्थापनका लागि स्वयमसेवकहरुसँगको सहकार्यमा तालिम दिने र उद्धार सामाग्रीका लागि विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी प्रमुख टेक बहादुर तामाङले बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.