सोमबार, असार २३,२०८२ 01:49:51
  • सोमबार, असार २३,२०८२ 01:49:51
Global IME Bank Limited

अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

Hyundai Nepal
अभियान लघुवित्तको १५.३७ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि साउन २९ गते समाप्त हुने भएको छ।  उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।  

संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ लाख २५ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १२ हजार ५०० कित्ता गरी कुल १५ लाख ३७ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणमा उक्त आईपीओ २०७९ साउन ३० गते बाँडफाँड गरिएको थियो ।  

लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिदबिक्री गर्न पाउने छैनन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.