काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १३.९२ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार २९५ डलरमा कारोबार भईरहेको छ ।
सुनसँगै आज चाँदीको भाउसमा समेत गिरावट आएको छ । चाँदी आज ०.०२ डलरले घट्दै प्रतिऔंस ३६.५४ डलरमा कारोबार भईरहेको छ ।