बुधबार, असार २५,२०८२ 07:42:06
  • बुधबार, असार २५,२०८२ 07:42:06
Global IME Bank Limited

तामा आयातमा ५०% ट्यारिफ लगाउने ट्रम्पको घोषणा, मूल्यले बनायो रेकर्ड

Hyundai Nepal
तामा आयातमा ५०% ट्यारिफ लगाउने ट्रम्पको घोषणा, मूल्यले बनायो रेकर्ड
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने तामामा पनि ५० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ह्वाइट हाउसमा क्याबिनेट मिटिङको क्रममा ट्रम्पले यस्तो घोषणा गरेका  हुन् ।  

यद्यपी उनले यो ट्यारिफ कहिलेबाट लागू हुन्छ भन्नेबारे भने केही पनि खुलाएनन् । यसका साथै उनले औषधिमा समेत २०० प्रतिशतसम्मको ट्यारिफ लगाइने बताए । उनले औष्ािधजन्य कम्पनीहरुलाई यो ट्यारिफ लागू हुनु अमेरिकामा आफ्ना उत्पादन सुरु गर्न साढे एक वर्षको अवधि दिइने बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले ट्यारिफ लगाउने घोषणा गरेसँगै तामाको मूल्य नयाँ उचाईमा पुगेको छ । तामाको मूल्य एकैदिन १३.१२ प्रतिशतले बढेको छ । जुन सन् १९८९ पछिकै सबैभन्दा ठूलो वृद्धि हो ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.