इरानको अस्तित्व नै समाप्त पारिदिने ट्रम्पको नयाँ चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि युद्धविरामको उल्लङ्घन निरन्तर भइरह्यो भने इरानको अस्तित्व नै समाप्त हुन सक्ने चेतावनी दिएका छन् । यो चेतावनी अमेरिकाद्वारा इरानमाथि गरिएको पछिल्लो सैन्य आक्रमणपछि आएको हो।अमेरिकी सेनाले पनामाको झण्डा बोकेको एक तेल ट्याङ्करलाई इरानले निशाना बनाएको दाबी गर्दै त्यसको प्रत्युत्तरस्वरूप इरानका विभिन्न सैन्य संरचनामाथि...

