शुक्रबार, असार २७,२०८२ 04:48:25
  • शुक्रबार, असार २७,२०८२ 04:48:25
Global IME Bank Limited

सुनको मूल्य १७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य १७ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट हुने आयात र अन्य व्यवसायिक साझेदार देशहरुमाथि ट्यारिफको घोषणा गरेसँगै आज सुनको मूल्य उकालो लागेको हो ।  

यसका साथै डलर बलियो बन्दा र विश्व व्यापारमा देखिएको समस्याका कारण समेत सुनको भाउ बढ्न पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज सुनको मूल्य ०.५४ प्रतिशत अर्थात १७.७७ डलरले बढ्दै प्रतिऔंस ३ हजार ३३५ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि ०.३३ डलरले बढ्दै प्रतिऔंस ३७.२ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.