काठमाण्डौ । सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ बढाइएको छ ।
राष्टबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
गभर्नर विश्व पौडेलले मार्जिन प्रकृतिको कर्जा(सेयर धितोकर्जा)को एकल कर्जा सीमा हालको १५ करोडबाट बढाएर २५ करोड पुर्याइने घोषणा गरेका हुन् ।