सोमबार, मंसिर १५,२०८२ 02:12:24
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 02:12:24
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाहरुले हकप्रदबाट पूँजी वृद्धि गर्न पाउने

Hyundai Nepal
बैंक तथा वित्तीय संस्थाहरुले हकप्रदबाट पूँजी वृद्धि गर्न पाउने
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि बाटो खोलिदिएको छ ।  

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिका लागि सहजीकरण गरिने गभर्नर विश्व पौडेलले घोषणा गरेका हुन् । यो भनेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आवश्यकताका आधारमा हकप्रद सेयर जारी गर्न दिने भनिएको हो । 

CG Motors
Garima Development Bank
IME remit

विगत लामो समयदेखि बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयरमार्फत पूँजी वृद्धिका लागि केन्द्रीय बैंकमा लविङ गरिरहेका थिए । तिनै विषयलाई अहिले केन्द्रीय बैंकले सम्बोधन गरिदिएको हो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यस्तै, मौद्रिक नीतिमार्फत ३ करोडसम्मको कर्जामा ब्याजदर तोक्दा आधार दरमा २ प्रतिशत मात्र थपेर कायम गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.