काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७.६० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५९.९१ रुपैयाँ र बिक्रीदर १६०.६१ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.१९ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३० रुपैयाँ र बिक्रीदर ३२.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५९ रुपैयाँ र बिक्रीदर ३७.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.४० रुपैयाँ र बिक्रीदर ४५०.३६ रुपैयाँ कायम भएको छ ।