बिहीबार, श्रावण १,२०८२ 10:13:58
  • बिहीबार, श्रावण १,२०८२ 10:13:58
Global IME Bank Limited

विनोद कुकवेयर इन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ

Hyundai Nepal
विनोद कुकवेयर इन्डियाको ब्रान्ड एन्डोर्सरमा पूर्णिमा श्रेष्ठ
Shivam Cement

काठमाण्डौ । किचन वेयर ब्रान्ड ‘विनोद कुकवेयर इन्डिया’ ले नेपालमा आफ्नो उत्पादनको प्रवद्र्धनका लागि नेपालकी ‘आइरन लेडी’ले परिचित पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ । नेपालमा विनोद कुकवेयर ईन्डियाका उत्पादनहरू आधिकारिक वितरण भाटभटेनीसँगको सहकार्यमा इन्टरनेशनल डिस्ट्रिब्युटर्स प्रालि(आईडीपिएल नेपाल) मार्फत उपलब्ध छन् ।  

जसले नेपालभर प्रभावकारी खुद्रा र वितरण सञ्जालमार्फत बजार विस्तार र ब्रान्ड उपस्थिति सुदृढ गर्दै आएको रमेश श्रेष्ठ बताउछन् ।

Muktinath Bikas Bank Limited

पूर्णिमा श्रेष्ठसँगको सहकार्यले ब्रान्डको पहिचान र भावनात्मक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । २०२४ को मे महिनामा उनले १३ दिनभित्र तीन पटक सगरमाथा चढ्दै गीनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले अहिलेसम्म ५ पटक सगरमाथा र ८ वटा ८ हजार मिटरभन्दा अग्ला शिखरहरू सफलतापूर्वक आरोहण गरिसकेकी छिन् ।  

यो सहकार्यमार्फत विनोद कुकवेयर ईन्डियाले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय, सुरक्षित र स्वास्थ्यवद्र्धक किचेनवेयर प्रदान गर्ने लक्ष्य लिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X