शुक्रबार, श्रावण २,२०८२ 02:34:53
  • शुक्रबार, श्रावण २,२०८२ 02:34:53
Global IME Bank Limited

एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान

Hyundai Nepal
एनआईसी एशिया बैंकका सञ्चालक संघईलाई सीआईपी सम्मान
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति  (सीआईपी)बाट सम्मानित भएका छन् ।  

मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले २०८२ आषाढ ३२ गते उनलाई सम्मान गरेको हो ।

Muktinath Bikas Bank Limited

 नेपाल सरकारले मुलुकको अर्थतन्त्रतथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   

मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मान पाएको भन्दै एनआईसी एशिया बैंकले एक विज्ञप्तिमार्फत सञ्चालक संघाईलाई बधाई ज्ञापन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X