सोमबार, असार २,२०८२ 05:08:26
  • सोमबार, असार २,२०८२ 05:08:26
Global IME Bank Limited

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का

Hyundai Nepal
नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु,आजैदेखि सेयर कारोबार पनि रोक्का
Nabil Bank Limited

काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी दुवै संस्थाले गत वैशाख १० गते बेग्ला–बेग्लै विेशष साधारण सभाबाट मर्जरको अजेण्डा पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले गत कात्तिक ३ गते , नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ११ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका वडा न ८ साविकको मिर्मिरे लघ्ुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा नै कायम रहने छ ।  

एकीकृत कारोबार सुरु भएसँगै यी दुई लघुवित्तको सेयर कारोबार आजदेखि रोक्का भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.