नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक बोहरा पदबाट हटाइए
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्य पदबाट हटाइएको छ।
TRENDING
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्य पदबाट हटाइएको छ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । गत फागुन २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । काभ्रेपलाञ्चोक केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई संस्थाको कायम मुकायम(कामु सीईओ) पदको जिम्मेवारी दिएको हो । कामु सीईओ...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २१ हजार ३८९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । अघिल्लो आवमा ऋणात्मक रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमासमा संस्था नाफामा गएसँगै ईपीएस १५.८४ रुपैयाँले धनात्मक बनेको हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस ७४.७३ रुपैयाँले ऋणात्मक अवस्थामा थियो । संस्थाले पहिलो त्रैमाससम्म ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा...
काठमामण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी भागनारायण साहुलाई प्रदान गरिएको छ । भदौ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले साहुलाई संस्थाको कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३७ हजार ८०३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा मणि कुमार अर्ज्याल चयन भएका छन् । जेठ ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अर्ज्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक धुलिखेलस्थित होटल सारथीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मणिकुमार अज्र्यालको सभाध्यक्षतामा जेठ ५ गते सम्पन्न भएको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष अज्र्यालले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको सभा धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र...
काठमाण्डौ । खुद ब्याज आम्दानी बढेतापनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७०.८० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो । सभा आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णेृय गरेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने ‘वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा चितवनको भरतपुर शाखा र नवलपुरको रजहर शाखामावित्तीय साक्षरता तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। संस्थाले वित्तीय पहुँच विस्तार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका बुद्धिजीवी, वित्तीय विज्ञहरू, तथा संस्थाका पदाधिकारीहरूको...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ११ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई अध्यक्ष नियुक्त गरेको ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले भदौ २६ गते दिएको राजीनमा सोही दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजीनामा सोही मितिदेखी लागु हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना...
काठमाण्डौ । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६७२.०३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १३८.१२...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर संख्या ७१ लाख ९६ हजार ५०५.७४ कित्ता र सर्वसाधारण सेयरधनीको स्वामित्वमा ६७ लाख ८१ हजार १३६.९८...
काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।...
काठमाण्डौ । एकआपसमा मर्जर वा प्राप्ति (एक्वीजिशन) प्रक्रिया पुरा गरी एकीकृत कारोबार गरिसकेका चार लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार अझै फुकुवा भएको छैन । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गरी मर्जर तथा प्राप्ति प्रक्रिया पुरा गरेर एकीकृत कारोबार सुरु भएकोदेखि बढीमा १५ कारोबार दिनसम्म मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको...
काठमाण्डौ । मर्जरमा गएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०१.७५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । खुद ब्याज आम्दानी १६१.८६...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको सुनसरी प्रकाशपुर शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । संस्थाले संस्थाकी सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बुलाई बीमाङ्क तथा क्रिया खर्च रकम रु. ५ लाख ७१ हजार ८८ रूपैंया भुक्तानी गरेको हो ।शाखा कार्यालय प्रकाशपुर केन्द्र न. ६० राजाबास मिर्मिरे महिला...
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकि लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई फागुन ३० गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भई बुधबारदेखि एकिकृत कारोबार शुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । काठमाण्डौं स्थित होटल एल्लो प्यागोडामा...
काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।
काठमाण्डौ । मर्जरमा गएका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन ३० गतेबाट हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो । यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.