सोमबार, असार २,२०८२ 05:09:29
  • सोमबार, असार २,२०८२ 05:09:29
Global IME Bank Limited

नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Hyundai Nepal
नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
Nabil Bank Limited

काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो । 

यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेमा कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर सूचीकृत भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साविकका नेरुडे र मिर्मिरे लघुवित्त १ः१ अनुपातमा मर्ज भएका थिए ।  

सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता ५८७.८६ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । अब आईतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एनएमएलबीबीएल’ संकेत प्रदान गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.