सोमबार, असार २,२०८२ 05:05:16
  • सोमबार, असार २,२०८२ 05:05:16
Global IME Bank Limited

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन

Hyundai Nepal
नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक पनि चयन
Nabil Bank Limited

काठमाण्डौ । मर्जरपश्चात कायम भएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा भोजराज बस्याल नियुक्त भएका छन् । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई फागुन ३० गतेदेखि लागू  हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहबा द्द जना गरी कुल ६ जना नयाँ सञ्चालक नियुक्त गरेको छ । जसमा सन्तोष फुयाँल,मणि कुमार अर्याल,दिप ब.श्रेष्ठ र सुरेन्द्र राज भट्टराई संस्थापक समूहबाट र सुधिर कुमार श्रेष्ठ र सञ्ज्ु घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका छन् ।  

साविकका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले गत फागुन ३० गतेदेखि एकीकृत कारोबारको थालनी गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.